गोरखा भीमसेन गाउँपालिका-६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका थिए । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत भेटिएका छन् ।
नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर गत वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।
नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३४.३४ रुपैयाँले घटेर ६१.६६ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४७.७ रुपैयाँ, खराब कर्जा २.३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३७.५९...
दोस्रो इनिङ थाल्दैगर्दा शर्माको अनुहारमा भने उत्पाह भन्दा बढी निरासा देखियो । मनिल अनुहारमा कर्मचारीको स्वागत ग्रहण गरेका अर्थमन्त्री शर्माले संक्षिप्त मन्तब्य राखे । जहाँ उनले विवादको कुरै निकालेनन् ।
सेञ्चुरी बैंक अन्ततः प्रभु बैंकमा गाभिने भएको छ । सेञ्चुरी बैंकलाई प्रभुले एक्वायर गर्नेबारे आइतबार समझदारी भएको हो । सेन्चुरी गाभिएका कारण बैंकको नाम ‘प्रभु’ रहने छ ।
दोधारा चाँदनी नगरपालिका– १० का घरको छाना हावापानीले चुहिएर बस्न समस्या भएका बिपन्न परिवारलाई वडाध्यक्षले त्रिपाल वितरण गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सोमवार १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.