पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । संसदीय छानबिन समितिले 'क्लिन चिट' दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।
विभिन्न चर्चित सेलिब्रेटीको प्रतिक्रियापछि इन्स्टाग्रामले आफ्नो परिवर्तनलाई पहिलेकै अवस्थामा फर्काउने घोषणा गरेको छ । इन्स्टाग्रामले आफ्ना सेलिब्रेटी तथा अन्य प्रयोगकर्ताहरुलाई लक्षित गर्दै ल्याएको नयाँ विशेषताबाट पहिलेकै अवस्थामा फर्किने तयारी गरेको...
ढुवानी भाडा समायोजन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् ।
साताको कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो ।
काठमाडौं । ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २ डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित...
बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।
सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ४९ हजार २५२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म २१ अर्ब ५४ करोड योगदान रकम संकलन भएको छ ।
मोहम्मद बावाका साथीले फोन गरेर उनलाई दिएको खबर अनपेक्षित तर गज्जबको थियो। त्यो एउटा आनन्दको क्षण थियो। मोहम्मदले १ करोड भारतीय रुपैयाँ चिट्ठामा जितेको उनका साथीले बताएका थिए। २५ जुलाईको...
© 2026 Cloud Patrika. All Rights Reserved.