काठमाडौं महानगरपालिकाले एक हप्ताको लागि फोहोर घर भित्रै राख्न आग्रह गरेको छ । फोहोर बिसर्जनस्थल सिसडालसम्म जाने मर्मतका लागि सडक बन्द गर्न एक साता फोहोर संकल्न बन्द गर्न लागिएको हो।
उनी यसअघि सन् २०११ देखि २०१५ सम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षक थिए। नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप क्रिकेट खेल्दा पुबुदु नै प्रशिक्षक थिए।
हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ (सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा) भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५६२ नमूनाको पीसीआरमा ३४० र १४१९ नमूनाको एन्टिजेनमा ५१ जना...
साताको कारोबारको चौंथो दिन शेयर बजार झिनो अंकले बढेको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७८ संशोधन गरी गर्दै विदेशी मुद्रा डलर सटहीमा कडाइ गरेको हो।
लोक गायक प्रेमराजा महतको नयाँ गीत सार्वजनिक भएको छ ।
कोहलपुर नगरपालिकाले त्रिभुवन माध्यमिक विद्यालयको साइडदेखि गोल्छासम्म नाली निर्माण गर्ने गरी १ करोड १५ लाख बजेट विनियोजन गरे पनि ठेकेदारले लापरबाही गर्दा राज्यको करोडौ रुपैयाँको योजना अलपत्र परेको हो ।
गोटाबायाको बाँकी रहेको कार्यकाल नै नयाँ राष्ट्रपतिको कार्यकाल हुनेछ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २२५ सांसद रहेको श्रीलंकाली संसद्को ५० प्रतिशत अर्थात ११३ सांसदको समर्थन आवश्यक हुन्छ ।
सबै अनुमान विपरित कम्पनीले ग्राहक गुमाएको हो । नेटफ्लिक्सले प्रतिस्पर्धा बढ्नु र पासवर्ड बाँडीचुँडी हेर्न मिल्ने व्यवस्थालाई ग्राहक घट्ने मुख्य कारण मानेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.