सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच छुट सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

४ वर्ष अगाडि

सार्वजनिक सवारीको भाडा घट्यो, कहाँको कति ? (भाडादरसहित)

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले अन्तर प्रदेश चल्ने सवारीको भाडा घटाएको हो ।

४ वर्ष अगाडि

प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २० जेठ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ९ सय रुपैयाँले बढेको छ । बिहीबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर ९८ हजार...

४ वर्ष अगाडि

सरकारको प्राथमिकतामा डिजीटल भुक्तानी : मन्त्री कार्की

काठमाडौं, २० जेठ । सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी अहिले सरकारको विशेष प्राथमिकतामा रहेकोले यसलाई बढावा दिदै आएको बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौंमा...

४ वर्ष अगाडि

नेपाली भूमि कब्जा गर्ने भारतीय प्रयास, जग्गाधनी पूर्जा भएकै जमिनमा खेतीपाती लगाउन रोक

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारी स्थित नेपाल–भारत सीमा स्तम्भ नं। १४ नजिक भारतीय हरुले वृक्षारोपण गर्ने क्रममा नेपाली भूमिमा वृक्षारोपण कार्य हिजोबाट अघि बढाएपछि स्थानिय तथा जनप्रतिनिधीहरुले रोकेका...

४ वर्ष अगाडि

मुग्लिन-पोखरा सडक विस्तार गरिँदै, याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ।

४ वर्ष अगाडि

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्यो

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आजदेखि सर्वसाधारणका लागि विक्री खुला भएको छ ।

४ वर्ष अगाडि

पर्यटक आगमन ७४ प्रतिशतले सुधार, बंगलादेशी नागरिकको आगमन उत्साहजनक

नेपालमा कोरोना भाइरसको महामारी कम भएपछि पर्यटक आगमनमा उल्लेख्य सुधार देखिन थालेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणी लामिछानेका अनुसार सन् २०१९ र सन् २०२२ को तुलना गर्दा मे...

४ वर्ष अगाडि

सरकारले हटायो पूर्वाधार कर-निगमले घटायो मूल्य

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर हटाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो ।

४ वर्ष अगाडि

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय उर्जा प्रवर्द्धन गर्न सम्झौता

एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ ।

४ वर्ष अगाडि
1 … 1,820 1,821 1,822 1,823 1,824 … 3,737