उत्पादनमूलक उद्योगलाई सस्तोमा बिजुली, घाटामा गएका सार्वजनिक संस्थानलाई निजीकरण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय रुपमा बोझिला संस्थालाई खारेज वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन्...

४ वर्ष अगाडि

ताप्लेजुङ-दार्चुला ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गरिने, द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गर्ने

सरकारले प्रदेश १ को ताप्लेजुङदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म ‘ग्रेट हिमालयन ट्रेल’ को स्तरोन्नति गर्ने भएको छ।

४ वर्ष अगाडि

मझिमटार – शक्तिखोर सुरुङमार्ग निर्माणको कार्य शुरु गरिने

काठमाडौं, १० जेठ । धादिङको मझिमटार देखि चितवनको शक्तिखोर जोड्ने सुरुङमार्ग निर्माणको कार्य शुरु गरिने छ । राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षदेखि मझिमटार देखि चितवनको शक्तिखोर जोड्ने सुरुङमार्ग...

४ वर्ष अगाडि

घरजग्गा कारोबारमा कडाइ, विशिष्टिकृत संस्थाबाट मात्र कारोबार गर्ने व्यवस्था

सरकारले आगामी आगामी वर्षदेखि घरजग्गा कारोबारमा कडाइ गर्ने भएको छ ।

४ वर्ष अगाडि

आगामी वर्षदेखि उखु क्रसिङ भएकै वर्ष किसानलाई पैसा

सरकारले आगामी वर्षदेखि उखु किसानले उखु क्रसिङ भएकै वर्ष पैसा पाउने भएका छन् ।

४ वर्ष अगाडि

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गर्ने सरकारको नीति

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई आर्थिक वृद्धिको बलियो आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने...

४ वर्ष अगाडि

विद्युतीय भुक्तानीलाई प्राथमिकता, पुँजीगत खर्च बढाउन छुट्टै कानून बनाउने

सरकारले विद्युतीय भुक्तानीलाई प्राथमिकता दिएको छ। राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले राष्ट्रिय भुक्तानी प्रणाली सुधार गर्ने उल्लेख गरेको छ।

४ वर्ष अगाडि

६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे

चालु आर्थिक वर्षको हालसम्म ६३८ मेगावाट विद्युत उत्पादन भएको छ ।

४ वर्ष अगाडि

यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ८५ हजार जनसंख्यालाई खानेपानी सुविधा

चालू आवको हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, १०० पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ।

४ वर्ष अगाडि
1 … 1,840 1,841 1,842 1,843 1,844 … 3,738