नेपाल राष्ट्र बैंकले बिहीवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘ङ’ बिक्री गर्न लागेको हो ।
सन् २००७ मा फेडरल रिजर्भका अध्यक्ष एलेन ग्रिनस्प्यानले भनेका थिए कि यूरोले डलरको स्थान लिनसक्छ । सन् २००६ को अन्तिमसम्म विश्वभरका केन्द्रिय बैंकको कुल विदेशी मुद्रा भण्डारमा यूरो २५ प्रतिशत...
राधी विद्युत् कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले १९४ पालिकामा जित हात पारेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १२२ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।
काठमाडौं, ४ जेठ । संविधानसभा अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गृहनगर इलाम नगरपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् । नगरपालिकाको अध्यक्षमा...
सेल्फ ड्राइभिङ स्टार्टअप आर्गो एआईले अमेरिकामा चालकरहित सवारी साधन सञ्चालन थालेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गत मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।
तीन जीवन बीमा कम्पनीहरुलाई एक आपसमा मर्ज हुन बीमा समितिले स्वीकृति दिएको छ ।
विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.