स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
परिवारको कारण नै महिला वैदेशिक रोजगारीमा जान बाध्य बन्दै आएका छन् । कतिपय श्रीमानको कारण विदेशिएका छन् भने कतिपय गरिबीको कारण विदेश जान बाध्य बनेका छन् ।
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ ।
कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको ५५ लाख ५६ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।
निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
युक्रेनले फेब्रुअरी २६ बाट क्रिप्टोकरेन्सीहरूमा चन्दाहरू स्वीकार गर्न थाल्यो र अहिलेसम्म यसले ३५ मिलियन मूल्यको क्रिप्टो दान प्राप्त गरेको छ, जसले यस्तो समयमा क्रिप्टोको महत्त्व कत्तिको बढ्छ भन्ने देखाउँछ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँका दरले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो
सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको...
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा दाबी विरोध...
बीबीसीले जनाए अनुसार इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लाण्टमाको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.