सन् २०२० मा माइनस ३.१ को तुलनामा यो सकारात्मक वृद्धि हो, तर सन् २०२१ मा रहेको ५.९ प्रतिशतको तुलनामा यो झण्डै एक प्रतिशत कमी हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक...
काठमाडौं, १६ पुस । सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हनन घटना बढेको नेपाल पत्रकार महासंघमा अभिलेखीकरण...
नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कात्तिक महिनासम्ममा नेपालभर १ करोड ३७ लाख ८७ हजार ४१९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।
सुनको माग विश्वभरि बढिरहेको छ। संसारमा सुनको मूल्यमा उतारचढाव हुँदा वा उत्पादन एवम् आयात निर्यातको तथ्याङ्क आउँदा उठ्ने पहिलो प्रश्न भनेको पृथ्वीमा सुनको भण्डार कति बाँकी छ भन्ने हो।
यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै सस्तो टिकट अफर ल्याएको हो ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।
काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरिएको हो ।
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् ।
काठमाडौं, १५ पुस । पछिल्लो २४ घण्टामा देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना...
प्राधिकरणले अहिले वितरण प्रणालीमा रहेका समस्या समाधानका लागि ट्रान्सफर्मरहरू फेर्ने, प्रसारण र वितरण लाइन विस्तार गर्ने, जमीनमुनिबाट तार बिछ्याउने लगायत काम गरिरहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.