काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको पहिलो एकता महाधिवेशनबाट कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् ।
आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रतासाथ अघि बढाउने आश्वासनसमेत दिए।
क्यान इन्फोटेकको २७ औं संस्करण माघ १८ गते देखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ ।
पछिल्ला केही वर्षमा देखिएको असामान्य निर्यात वृद्धि पाम आयल, सोयाविन आयलजस्ता विदेशबाटै कच्चा पदार्थ ल्याएर तयार गरिने वस्तुका कारण भएको हो । छिमेकी भारतले त्यस्ता वस्तुको आयातमा नीति परिवर्तन गर्ने...
यी कारणले पहिलो चरणको आर्थिक सुधारको काम निकै सफल भयो । त्यतिबेलाको भ्याट प्रणाली अहिलेसम्म लागू भइरहेको छ । यसले नै राजस्वको एउटा ठूलो आधार तयार गरेको मान्नुपर्छ । हुनत,...
झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो ।
काठमाडौं, १७ मंसिर । काठमाडौँको सोह्रखुट्टे नयाँबजारस्थित एक ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ । शुक्रबार दिउँसो आगलागी भएपछि आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको...
काठमाडौं, १७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २४६जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र...
सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६३ प्रतिशतले वृद्धि भई रु.१२ अर्ब ८ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा ३४.७१ प्रतिशतले वृद्धि भएको थियो...
© 2026 Cloud Patrika. All Rights Reserved.