बेलायतमा काम, अध्ययन वा बसोबासका लागि पीटीई परीक्षण शुरु हुँदै

युके सरकारले पीअर्सनलाई बुकिंग खोल्न र चीन लगायत प्रारम्भिक २० स्थानहरुमा युके भिसा र आप्रवासन (युकेभीआई) को लागी सुरक्षित अंग्रेजी भाषा टेस्ट (सेल्ट) प्रदान गर्न अनुमोदन गरेको छ ।

६ वर्ष अगाडि

माहाकाली नगरपालिकाको सीमा क्षेत्रबाट एकैदिन ६ सय ५० नेपाली भित्रिए

दोधारा, ११ जेठ । माहाकाली नगरपालिकाको सीमा क्षेत्रमा आएर अलपत्र परेका ६ सय ५० जना नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । माहाकाली नगरपालिका लगाएत बिभिन्न स्थानका भारतबाट फर्केका नेपालीहरुलाई...

६ वर्ष अगाडि

३६ लाख आप्रवासी कामदारलाई घर पठाउँदै भारत, नेपालतिर जोखिम

कोरोना प्रकोपबीच भारतले १० दिनभित्र ३६ लाख आप्रवासी कामदारलाई घर पठाउने तयारी थालेको छ । इन्डियन रेलवेजले आगामी १० दिनमा २ हजार ६ सय थप श्रमिक स्पेसल रेल सञ्चालन गर्दै...

६ वर्ष अगाडि

भारतमा कति पुग्यो कोरोना संक्रमित र मृतकको संख्या ?

काठमाडौं, ११ जेठ । भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । कोरोनाका कारण हालसम्म भारतमा ३ हजार...

६ वर्ष अगाडि

जापान उड्दै नेपाल एयरलाइन्स

लकडाउन लागू भएयता निगमको नारिताका लागि यो चौथो पटकको चार्टर्ड उडान हो। यसअघि ९ जेठमा निगमको वाइडबडी विमान १९७ नेपालीसहित २६८ यात्रु नारिता गएको थियो।

६ वर्ष अगाडि

जलविद्युत् आयोजनाको काम धमाधम, कालीगण्डकी करिडोरको काम अन्तिम चरणमा

स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दार भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ।

६ वर्ष अगाडि

राजदूत शाक्यलाई ‘एम्बेस्डर अफ इयर’ सम्मान

काठमाडौं, ११ जेठ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेस्डर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छन् । ‘द एम्बेस्डर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं...

६ वर्ष अगाडि

नयाँबानेश्वरका तीन घर सिल

काठमाडौं, ११ जेठ । काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सम्बन्धितको निवासस्थल भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर...

६ वर्ष अगाडि

टोखामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, ११ जेठ । टोखा नगरपालिकाको पञ्चेटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको...

६ वर्ष अगाडि

१२ हजार ८ सय गैरआवासीय नेपाली कोरोना संक्रमित, ११४ को मृत्यु

विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाए अनुुसार संक्रमणका कारण १ सय १४ नेपालीको मृत्यु भएको छ ।

६ वर्ष अगाडि
1 3,023 3,024 3,025 3,026 3,027 3,687