पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि बन्छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाँच वर्षभित्र बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी भए पनि निर्माण सम्पन्न गरिने बताएका छन् । भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल...

७ वर्ष अगाडि

चीनद्वारा केही अमेरिकी सामानमा कर छुट, हाेला त वार्ता ?

काठमाडौं, २५ भदौ । चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ...

७ वर्ष अगाडि

डेङ्गुले देशभर आतङ्क सिर्जना गरेपछि राष्ट्रिय सङ्कट घोषणा गर्न माग

काठमाडाैं, २५ भदाै । राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको...

७ वर्ष अगाडि

फर्निचर एक्स्पोमा अनौठो सुत्ने कार, कति छ मुल्य ?

काठमाडौं, २५ भदौ । काठमाडौंमा बुधवारदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सन् २०१२ देखि प्रत्येक वर्ष नियमित हुँदै आएको...

७ वर्ष अगाडि

पर्यटन इतिहासमै पहिलोपटक त्रिदेशीय एक्स्पो हुँदै, नेपाल-भारत र चीनको सहभागिता

काठमाडौं, २५ भदौ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी २१ देखि २४...

७ वर्ष अगाडि

आजदेखि भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो, के के छन् विशेष ?

काठमाडौं, २५ भदौ । फर्निचर तथा फर्निसिङ एक्स्पोको सातौं संस्करण (फर्नेक्स २०१९) काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका हुन् । आजदेखि सुरु भएको एक्स्पो...

७ वर्ष अगाडि

साताको चौंथो दिनपनि घट्यो नेप्से, ३४ करोडको कारोबार

काठमाडौं, २५ भदौ । लगातार ओरालो लाग्दै आएको शेयर बजार साताको चौंथो दिनपनि ओरालो लागेको छ । बुधवार नेप्से परिसूचक ३.४६ अंकले घटेर १ हजार १ सय ६३.२१ अंकमा झरेको...

७ वर्ष अगाडि

नेपाली कार्डबाट भारतमा पैसा निस्किएन ? राष्ट्र बैंकका प्रवक्तालाई फाेन गर्नुस्

काठमाण्डौ । गत साताकाे एटीएम ह्याक प्रकरण पछि भारतमा नेपाली कार्ड नचल्ने बनाइएकाे छ । ह्याकिङ पछि सुरक्षाकाे कारणले कार्ड सेवा अवरुद्ध भएपछि विभिन्न कामले भारतमा रहेका नेपालीहरुले हैरानी खेपिरहनुपरेको...

७ वर्ष अगाडि

पाँच किलोमिटर जिप चढेको भाडा रु १३० !

म्याग्दी, २५ भदाै । बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको...

७ वर्ष अगाडि

लिगलिगे म्याराथनकाे उपाधी उत्तरी गाेरखाका भीम वहादुर गुरुङलाई

-संगम तिवारी गोरखा, २५ भदाै । गोरखामा पहिलोपटक आयोजना भएको ऐतिहासिक कोट जोड्ने म्याराथन दौडमा उत्तरी गोरखाकाे थुमी गाँउका भीम वहादुर गुरुङ पहिलो भएका छन् । गुरुङले पालुङटार नगरपालिकाको लिगलिगकोटबाट...

७ वर्ष अगाडि
1 3,451 3,452 3,453 3,454 3,455 3,680