सुनकाे भाउ २ लाख ७० हजारमाथि

आइतबार सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ । यो अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले बढी हो ।

१० महिना अगाडि

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो ।

१० महिना अगाडि

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो...

१० महिना अगाडि

कांग्रेस विशेष महाधिवेशन आजदेखि

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

१० महिना अगाडि

उज्यालो नेपाल पार्टीद्वारा प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान

उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिह्नबाट सहभागी हुने भएको छ।

१० महिना अगाडि

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

१० महिना अगाडि

कुलमान घिसिङले गरे आफुलाई उज्यालो पार्टीको अध्यक्ष घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि कुलमान घिसिङले आफुलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन्।

१० महिना अगाडि

धनुषामा झडप हुँदा ८ जना घाइते, अश्रुग्यास प्रहार

धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् ।

१० महिना अगाडि

देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

१० महिना अगाडि

५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने

अब ५ लाख रुपैयाँभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको...

१० महिना अगाडि
1 … 136 137 138 139 140 … 3,740