नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त...
गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्नेलाई लाइसेन्स अनिवार्य गरेको छ । गाउँपालिकालाई 'मदिरा निषेधित पालिका' घोषणा गर्नको लागि भाद्र १ गतेदेखि लागू हुने गरी लाइसेन्स अनिवार्य गरेको हो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार मापक सूचक (नेप्से) आज २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा पुगेको हो ।
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै साउन २२ गते...
उच्च अदालत पाटनले काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन अल्पकालीन आदेश दिएको छ ।
आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
पूर्व गृहमन्त्री बालकृष्ण खाण र बहालवाला सांसद टोपबहादुर रायमाझी,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका प्रतिवादी आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै अदालत पुगेका हुन् ।
उनीहरूले मंगलबार बालुवाटारस्थित सडकमा डोजर तेर्साएर प्रदर्शन गरेका हुन्। जसका कारण केही समय बालुवाटार क्षेत्रमा सवारी आवागमन नै प्रभावित भएको थियो।
सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार...
७ सय १ किलोमिटर लामो यो हाईवेले मुम्बई र नागपुरलाई जोड्छ । तीन चरणमा निर्माण भइरहेको उक्त हाईवेको तेस्रो चरणको काम हाल ठाणे जिल्लामा भइरहेको हो । दुई चरणको काम...
© 2026 Cloud Patrika. All Rights Reserved.