बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

नेकपा एकीकृत समाजवादी पाटीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बजेटप्रति असन्तुष्ट रहँदै आएका एकीकृत समाजवादीका सांसदहरुले बजेट संशोधन नभएमा विपक्षमा मत दिने चेतावनी दिइरहेका थिए।

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो-‘सहकारी संस्थाहरूले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्नू’

'ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ,यस्तो कानूनी व्यवस्था हुँदाहुँदै...

३ वर्ष अगाडि

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक ११ बजे बोलाइएको छ । वैठकममा विनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् ।

३ वर्ष अगाडि

मनसुनी वायुको प्रभाव: देशभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

३ वर्ष अगाडि

काठमाडौंमा विवाह मण्डपबाटै बेहुला पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो सुनसरी घर भएका ३२ वर्षीय अनुराग रौनियारलाई पक्राउ गरेको हो। उनी...

३ वर्ष अगाडि

साफ च्याम्पियनसिप: नेपालको सान्त्वना जित

नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ ।

३ वर्ष अगाडि

मेयर बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न...

३ वर्ष अगाडि

काठमाडौं आइपुगे चिनियाँ अर्बपति ज्याक मा

विमान चार्टर्ड गरेर चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

३ वर्ष अगाडि

ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् ।

३ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, माइक्रोफाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता

पछिल्लो समय बजारले गतिलिएसँगै लगानीकर्ता माइक्रोफाइनान्सको शेयरमा झुम्मिएका छन् । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ ।

३ वर्ष अगाडि
1 1,219 1,220 1,221 1,222 1,223 3,719