प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए।
यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेपछि तिवारी प्रमुख बनेका हुन्। विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए ।
राजेश श्रेष्ठको छायांकन रहेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । फिल्मा सुशील पौडेलको कथा, मिलन श्रेष्ठको सम्पादन र राजनराज सिवाकोटीको संगीत छ ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा पीएनजीविरुद्ध टस हारेर फिल्डिङमा उत्रँदैछ। नेपाली टोलीमा यूएईसँग खेलेको टोलीमा भन्दा एक परिवर्तन छ। गुलसन झाको स्थानमा भीम...
धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।
कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ६४ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा विक्रीमा ल्याएको थियो ।
काठमाडौं । २०६७ सालदेखि २०७१ सालको अवधिमा जिवित देवी कुमारीको रुपमा पूजिएकी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत...
यही फागुन २५ गते हुने निर्वाचनमा दुई पूर्वसभामुखहरु कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ चुनावी मैदानमा छन्। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र...
जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । लिग टुको शीर्ष ३ मा रहँदौ विश्वकप छनोटमा पुग्न नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ ।...
एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ । एडर मिलिसाओको आत्मघाती गोलमा ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनाले रियलमाथि १–० को जित...
© 2026 Cloud Patrika. All Rights Reserved.