दुई बैंक मर्जरपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००:८०.२८ सेयर अनुपातमा गाभ्न लागेको हो । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी...
शेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको हो ।
टी–२० अन्तर्राष्ट्रियमा भने दीपेन्द्र सिंह ऐरीले यसअघि नै यो सफलता पाइसकेका छन् ।
काठमाडौं । नामिबिया र नेपालबीच जारी खेलमा कुशल भुर्तेल र कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन्। विश्वकप लिग २ अन्तर्गत कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ओपनर भुर्तेलले ५१...
एजेन्सी । टर्कीमा विनाशकारी भूकम्प गएको ८ दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ। प्रभावित काहरामानमारासमा मंगलवार बिहानै एक बालक र एक पुरुषको उद्धार गरिएको...
नेपाल राष्ट्र बैंकले अब अनुमतिबिना सेवाग्राहीसँग सेवा शुल्क लिएमा सो सेवा शुल्कमा १० प्रतिशत थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ ।
बलिङतर्फ नेपालका लागि करण केसीले ५, सन्दीप लामिछानेले ३ र सोमपाल कामी तथा कुशल मल्लले १–१ विकेट लिएका थिए ।
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध नामिबियाका मिचेल भान लिगेनले शतक प्रहार गरेका छन् । तेस्रो नम्बरमा क्रिजमा उत्रिएका लिगेनले एक सय १८ बलमा...
यातायात संगठनका मजदुरले सार्वजनिक यातायात बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तापछि बन्द फिर्ता लिन सहमत भएका हुन्।
काठमाडौं । अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचिन रोमनबाट सुरु भएको हो । मध्य...
© 2026 Cloud Patrika. All Rights Reserved.