पहिलो वरीयतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डरहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रोमा त्यसपछि उपाध्यक्षहरु क्रमश कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिने निर्णय गरेको हो । बैंकहरूले माघदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका थिए ।
जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढाएको छ।
गीतमा बलिउड गायक विनीत सिंह र गायिका प्रतिक्षा श्रीवास्तवको स्वर रहेको छ । आँचलले मोडलिङ गरेकी छिन् । गा
एजेन्सी । पाकिस्तानी अधिकारीहरूले सिन्ध प्रान्तका हिन्दूहरूलाई भारत तीर्थयात्रामा जान रोक लगाएका छन् । बाघा बोर्डर पुगेका ११० जनाको आफ्नो उद्देश्य प्रष्टसँग नभनेको भन्दै रोकेका हुन्। हिन्दू परिवार महिला तथा...
नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरिसकेको छ। उनमुक्ति पार्टीको यो निर्णयसँगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका छन्।
सन् २०१९ मा सुरु गरिएको डिज्नी प्लसको आम्दानी बढेको भएपनि सब्सक्राइबर घटेका छन् ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन बुधबार दुई सय रुपैयाँ बढेर तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा...
अर्जेन्टिनी खेलाडी लियोनेल मेसीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् ।
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र विक्री प्रबन्धक प्रभु क्यापिटलले बिहिवार बिहान क्यापिटल कै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.