लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।
सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा देशदर्शन अभियान सुरु गरेको छ।
यसको सेवनले क्यान्सर जस्तो ज्यानै लिने रोग लाग्छ । यो कुरा हामी धेरैलाई थाहा छ तर यति थाहा हुँदा हुदैं पनि हामी मध्य कतियपले चुरोटको लत छोड्न सकेका हुँदैनन् ।
काठमाडौं, १० असोज । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीमा...
काठमाडौं, १० असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा...
काठमाडौं, १० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा...
निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।
काठमाडौं, १० असोज । कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । डब्लुएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले...
गत साउन र भदौ दुई महिनामा नेपालले ७ अर्ब ५२ करोडको धानचामल आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो।
प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ को सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ। २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी,...
© 2026 Cloud Patrika. All Rights Reserved.