तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च...

२ वर्ष अगाडि

के हो हलिउडलाई तरंगित बनाउने ‘सोरा’ ?

यस टुलले विशेष गरी चलचित्र तथा एनिमेशन क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ ।

२ वर्ष अगाडि

बैकिङ विज्ञ परशुराम कुँवर भन्छन, ‘एनआईसीलगायत सबै बैंक सुरक्षित छन्’

बैकिङ क्षेत्र एकदमै संवेदनशिल क्षेत्र हो र यसको अस्तित्व जनताको विश्वासमा टिकेको हुन्छ । यसकारण बैंकहरुको बारेमा कुनै संस्थाको नामै किटेर बोल्दा वा लेख्दा निकै संवेदनशिल हुन जरुरी हुन्छ ।

२ वर्ष अगाडि

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै, वित्तीय संस्थामा ५ खर्ब थुप्रियो

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।

२ वर्ष अगाडि

मेलम्ची खानेपानीमा भ्रष्टाचार, भीम उपाध्यायसहित १८ जनामाथि मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२ वर्ष अगाडि

नेपाल ‘ए’ क्यानडासँग पराजित

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए क्यानडा ११ सँग ४ विकेटले पराजित भएको छ । आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ र नको लक्ष्य दिएको...

२ वर्ष अगाडि

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर फागुन ६ देखि लागू भएको...

२ वर्ष अगाडि

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

यसअघिका धेरै रिपोर्टहरूमा केन्द्र सरकारले प्याजको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने योजना बनाएको अनुमान गरिएको थियो। यसको मुख्य कारण प्याज उत्पादन गर्ने क्षेत्रमा प्याजलगायत तरकारीको मूल्य घटेको बताइएको छ ।

२ वर्ष अगाडि

सरकारविरुद्ध अनेरास्ववियुले चरणबद्ध आन्दोलन गर्ने

काठमाडौं । सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै (नेकपा एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । काठमाडौंमा फागुन २ देखि...

२ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिको सर्वाधिक कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २७.२१अंकले घटेर २०३४.८२ विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको ३ अर्ब ७७ करोड ५४ लाख २२...

२ वर्ष अगाडि
1 895 896 897 898 899 3,704