अभियन्त्रा ई: को लुम्बिनी-सिंहदरबार पैदलयात्राको समापन भएको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापन एवं साना उद्यमी र सहरी गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै लुम्बिनदेखि सिंहदरबार पैदलयात्रामा...
काठमाडौं । नेदरल्याण्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ मा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा सोमबार नामिबियालाई ७ विकेटले हरायो । नेदरल्याण्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटको फराकिलो हार...
सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन टुंगिएको छ । चुनावमा गठबन्धन नगर्ने प्रतिवेदनका विषयलाई लिएर देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा देउवासहित उनको टिमले असन्तुष्टि जनाएका हुन् ।
पपुवा न्युगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एंगा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ...
पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको बैंकरहरूले उल्लेख गरेका छन्।
प्रजातन्त्र प्राप्तिका लागि बागलुङबाट उठेको त्यो नै पहिलो आन्दोलन थियो। तीन दिनमै आन्दोलन उत्कर्षमा पुग्यो। तर, प्रजातन्त्रप्राप्तिका सपना भने पूरा भएन। सरकारी फौजको सहयोगमा तत्कालीन शासकले जिल्लालाई पुनः कब्जामा लिए।
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च...
यस टुलले विशेष गरी चलचित्र तथा एनिमेशन क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ ।
बैकिङ क्षेत्र एकदमै संवेदनशिल क्षेत्र हो र यसको अस्तित्व जनताको विश्वासमा टिकेको हुन्छ । यसकारण बैंकहरुको बारेमा कुनै संस्थाको नामै किटेर बोल्दा वा लेख्दा निकै संवेदनशिल हुन जरुरी हुन्छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.