विष्फोट गरेर ढालियो भारतमा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन (भिडियोसहित)

राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।

४ वर्ष अगाडि

नेप्सेको ओरालो यात्रा कायमै, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

पिपुल्स पावरको आइपीओ बाँडफाँड, १३ लाख बढी आवेदकको हात खाली

पिपुल्स पावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आइपीओ बाँडफाँड गरिएको हो ।

४ वर्ष अगाडि

सहकारीमा ‘बिग मर्जर’, पाँचवटा सहकारी गाभिँदा कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने

आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको...

४ वर्ष अगाडि

काठमाडौं महानगरले भत्कायो भोटाहिटी-रत्नपार्क अण्डर पासमा बनेको अवैध संरचना

नगर प्रहरीको टोलीले भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ।

४ वर्ष अगाडि

अनधिकृत संरचना हटाउने ‘काठमाडौं महानगरको अभियान हो, यो सकारात्मक छ’- उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् ।

४ वर्ष अगाडि

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ करोबार ?

नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।

४ वर्ष अगाडि

‘अब मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौं’- बालेन

संरचना हटाउने अभियानलाई उनले महानगरपालिकामा अन्तर निहित अधिकारको प्रयोग भनेका छन् । उनले अगाडी भनेका छन्, ‘अब मिचाहा बर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौ ।’

४ वर्ष अगाडि

मलेसियाका शक्तिशाली पूर्वप्रधानमन्त्री रजाकलाई १२ वर्ष जेल पठाउने महिला न्यायाधीशको प्रशंसा

केही दिनअघि मलेशियाको राजनीतिक राजधानी पुत्रजयास्थित इस्लामिक शैलीमा निर्मित अदालतमा केही उल्लेखनीय कुरा भयो। त्यहाँ अथाह सम्पत्ति र शक्ति भएका एक व्यक्ति कठघरामा उभिएका थिए। उनी प्रधानमन्त्री हुँदा वास्तवमै छुनै...

४ वर्ष अगाडि

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि खुल्ने

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।

४ वर्ष अगाडि
1 … 1,701 1,702 1,703 1,704 1,705 … 3,743