नेपाल राष्ट्र बैंकले सोमवार १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । संसदीय छानबिन समितिले 'क्लिन चिट' दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।
विभिन्न चर्चित सेलिब्रेटीको प्रतिक्रियापछि इन्स्टाग्रामले आफ्नो परिवर्तनलाई पहिलेकै अवस्थामा फर्काउने घोषणा गरेको छ । इन्स्टाग्रामले आफ्ना सेलिब्रेटी तथा अन्य प्रयोगकर्ताहरुलाई लक्षित गर्दै ल्याएको नयाँ विशेषताबाट पहिलेकै अवस्थामा फर्किने तयारी गरेको...
ढुवानी भाडा समायोजन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् ।
साताको कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो ।
काठमाडौं । ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २ डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित...
बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।
सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ४९ हजार २५२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म २१ अर्ब ५४ करोड योगदान रकम संकलन भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.