कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम शुल्क निर्धारण गर्ने सहमति भएको छ । कुरियर व्यवसायीहरुको छाता संगठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरुसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको...
जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
हवाई सेवाप्रदायकहरुले भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक भएको बताएका छन्।
लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ। अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्।
शेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण शेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ।
सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगमको घाटा पनि चुलिँदै गएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा निगमका अनुसार निगमले सबैभन्दा बढी मार एलपी ग्यासमा खाएको छ ।
मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ।
मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरु भएको छ । वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.