नयाँ इण्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।
मतदाता नामावलीमा नाम, ठेगाना, जन्म मितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा त्रुटि सच्याउने तथा कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाइने...
पछिल्लो पटकको विक्री सम्झौताभन्दा यो तीन गुणाले बढी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै इण्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै मूल्यवान खेल प्रतियोगितामध्ये एक भएको छ ।
पाकिस्तानले आफ्ना नागरिकलाई चिया पिउने मात्रा आधा घटाउन भनेको छ । मुलुकको अर्थतन्त्रलाई जोगाइराख्न भन्दै पाकिस्तानमा मानिसहरूलाई चिया पिउने मात्रा घटाउन आग्रह गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बुधबारबाट बन्द भएको छ । मनसुनको समयमा जोखिम हुने भन्दै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयरसहितका गतिविधि बन्द गरिएको हो ।
फिफा विश्वकप फुटबल २०२२ खेल्ने सबै मुलुकको टुङ्गो लागेको छ । कतारले आयोजना गर्ने विश्वकप २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म चल्नेछ । विश्वकप खेल्ने आयोजक कतारसहित ३२ वटै टीमको टुङ्गो...
सात वटै प्रदेशले आज (१ असार)मा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्दैछन् । करीव ३ खर्ब हाराहारी पुग्ने सात वटै प्रदेशको बजेट वितरणमुखी कार्यक्रममा लक्षित हुनेछ ।
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा इन्डोनेसियाविरुद्ध नेपाल पराजित भएको छ ।
नेपाली सेनाले काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाका लागि करारमा कर्मचारी माग गरेको छ ।
सरकारकाले चार किल्ला खुलाई कृषि/गैर कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न मातहतका निकायहरूलाई निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी प्रभावित भएको छ भने ऋण लिने सेवाग्राही समेत समस्यामा...
© 2026 Cloud Patrika. All Rights Reserved.