सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँ बढ्यो

सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको छ ।

४ वर्ष अगाडि

बालेन र रामकुमारीको प्रशंसा गर्दै गगनले अघि सारे फोहोरको दीर्घकालीन व्यवस्थापनका ६ उपाय

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरको दीर्घकालीन समाधान र संकट आउन नदिन व्यवस्थापनका ६ उपाय अघि सरेका छन् ।

४ वर्ष अगाडि

एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकियो

नेपालको एएफसी एसियन कप २०२३ मा छनोट हुने सम्भावना सकिएको छ।

४ वर्ष अगाडि

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा

देशका अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

४ वर्ष अगाडि

सफा हुँदै महानगरका सडक, एकैदिन २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा शनिवार करिव २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ।

४ वर्ष अगाडि

१९ ओटा आयोजना चालु आवमा सम्पन्न गर्न निर्देशन, नगरेमा कारबाही

तोकिएको समयवधिमा निर्माण सम्पन्न नभएमा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार सम्झौता अन्त्य गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने भवन निर्माण आयोजनाले जनाएको छ।

४ वर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गाभिएर मुलुककै ठूलो वाणिज्य बैंक बन्ने

मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ छ । मेगा बैंकबाट नेपाल इन्भेष्टमेन्टमा १४ अर्ब ५० करोड रुपैयाँ थपिने छ। त्यसपछि एकीकृत बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१...

४ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १८ प्रतिशत घट्यो, ६ महिनाको आयात धान्ने

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो ।

४ वर्ष अगाडि

अत्याधुनिक सुविधासहितको नयाँ कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।

४ वर्ष अगाडि

नेपालमै पहिलोपटक विद्यालयमा सौन्दर्यकलाको पढाइ हुँदै

नेपालमौपहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि ११ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।

४ वर्ष अगाडि
1 … 1,812 1,813 1,814 1,815 1,816 … 3,740