अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इण्टरनेट

इण्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इण्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा एकीकृत समाजवादीसँग एमाले पराजित

काठमाडौं, ५ जेठ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । सत्ता गठबन्धनबाट मेयर बनेमा एकीकृत समाजवादीका टोकबहादुर तामाङले...

४ वर्ष अगाडि

नबिल बैंक र लगानी बोर्डबीच सम्झौता,नबिलले लगानी प्रवर्द्धनका लागि काम गर्ने

नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।

४ वर्ष अगाडि

अमेरिकी डलर अहिलेसम्मकै महँगो, डलर कसरी बन्यो शक्तिशाली मुद्रा ?

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ४४ पैसा तोकिएको छ...

४ वर्ष अगाडि

तीन वायुको प्रभाव: यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

४ वर्ष अगाडि

१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार आफ्नै भजितासँग पराजित

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १० का नरसिंह व्यञ्जनकार यस पटक पराजित भएका छन् । २०२९ सालदेखि अहिलेसम्मका सबै चुनावमा विजयी हुँदै आएका ८१ बर्सिया व्यञ्जनकार आफ्नै भतिजा नेपाली...

४ वर्ष अगाडि

भरतपुर अपडेट : रेनुको अग्रता फराकिलो बन्दै

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले मतान्तर थप फराकिलो पार्दै लगेकी छन् ।

४ वर्ष अगाडि

श्रीलंकालाई विश्व बैंकले दियो १६ करोड डलर सहयोग, इन्धन किन्न खर्च गरिने

श्रीलंकालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । गम्भीर आर्थिक संकटमा परेको श्रीलंकाका बैंकबाट छिटै १६ करोड डलर प्राप्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधवार संसदलाई जानकारी गराएका हुन् ।

४ वर्ष अगाडि

शेयर लगानीकर्ताले गभर्नरलाई बुझाए ४ बुँदे माग, बजारलाई निरुत्साहित गर्ने व्यवस्थाहरु फिर्ता लिन सकारात्मक

शेयर लगानीकर्ताका संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गरेका छन् ।

४ वर्ष अगाडि

९ महिनामा विदेश पढ्न जानेहरुबाट बाहिरियो ४३ अर्ब रुपैयाँ, घुम्न जानेले खर्चिए ६१ अर्ब

संख्यात्मक हिसाबमा आएका पर्यटकबाट भएको आर्थिक लाभ र यसको तुलनामा हामीले विदेश जाँदा गर्ने खर्चको अनुपातका विषयमा हालसम्म कोही बोलेका छैनन् ।

४ वर्ष अगाडि
1 … 1,851 1,852 1,853 1,854 1,855 … 3,740