सत्ता गठबन्धनमा आबद्ध दलले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले पूर्णता पाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले समितिलाई पूर्णता दिएको हो ।
महिनामा अभिलेखीकरण भएका जम्मा १२७ वटा महिला हिंसाका घटनाहरुमध्ये २१ प्रतिशत (२७ वटा) बलात्कार र २ प्रतिशत (३ वटा) बलात्कारको प्रयास भएको पाईएको छ । जसमध्ये ३ जनाको बलात्कार पछि...
छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १८ पैसा निर्धारण गरेको हो।
यो निर्णयसँगै अब निजी सवारीसाधन आयात गर्न पाइने छैन् । उच्च आयातकै कारण भुक्तानी सन्तुलन निकै नकारात्मक बनेको र विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै सरकारले निजी सवारीसाधन आयातमा रोक...
नेपाल टेलिकम (दूरसञ्चार कम्पनी लिमिटेड) ले परिक्षा तालिका सार्वजनिक गरेको छ ।
जलविद्युत् उत्पादनको सन्तुलनका लागि सरकारले सोचविचार गरेर कोटा निर्धारण गरेको र आरओआर आयोजनाको बिजुलीको कोटा पूरा भइसकेकाले पीपीएमा समस्या परेको उनको भनाइ छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत हुने व्यवस्था गरेको थियो। त्रैमासिक मौद्रिक समीक्षामार्फत असारसम्ममा उक्त दर कायम गर्नुपर्ने गरी बैंकहरुलाई समय दिइएको थियो।
संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसीसी अनुमोदन प्रकृयामा केही समस्या देखिएपनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता...
साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.