ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको शुभारम्भ गरे ।
सर्वोच्च अदालतले स्थानीय निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १६.०४ अंकले बढेर २६५०.७० विन्दुमा पुगेको छ ।
पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
एमसीसी परियोजनाअन्तर्गत सब-स्टेसन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न ३५ दिने सूचना जारी भएको छ ।
चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।
नेपाली बजारमा सुनको फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ तोलाको ८०० रुपैयाँले बढेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.