झिनो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ४९ करोडमा सीमित

शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

चोलेन्द्रशम्शेरविरुद्धको महाभियोगमाथि छानबिन गर्न समिति गठन, कसरी अघि बढ्छ प्रक्रिया ?

संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गरेको छ ।

५ वर्ष अगाडि

तारा एयरको पोखरा–जोमसोम नियमित उडान शुरु

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले दुई महिनापछि पोखरा–जोमसोम नियमित उडान सुचारु गरेको छ ।

५ वर्ष अगाडि

साउदीले १५ वटा देशमाथि लगाएको उडान प्रतिबन्ध घटायो, पीसीआर रिपोर्ट र क्वरेण्टिनका नियम खारेज

साउदी अरेबियाले अफगानिस्तान लगायत १५ वटा अफ्रिकी देशमाथि लगाएको सिधा उडानमाथिको प्रतिबन्ध हटाएको छ ।

५ वर्ष अगाडि

रुसको वित्तीय प्रणालीलाई ठूलो झट्का, डेरी र कोकले पनि रोक्यो व्यापार

विभिन्न प्रकारका अस्थायी आर्थिक प्रतिबन्धहरू पछि, धेरै कम्पनीहरूले देशमा आफ्नो व्यवसायको समीक्षा गरेका छन् र व्यापार बन्द गर्ने वा अस्थायी रूपमा सेवाहरू बन्द गर्ने घोषणा गरेका छन्।

५ वर्ष अगाडि

रुस-युक्रेन द्वन्द्वको असर: सुनको भाउ प्रतितोला १ लाख नाघ्यो, चाँदीमा नयाँ कीर्तिमान

विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।

५ वर्ष अगाडि

राधे श्याम बन्यो मेटाभर्समा ट्रेलर सार्वजनिक गर्ने पहिलो चलचित्र

बहुचर्चित इन्टरनेट प्लेटफर्म मेटाभर्समा पहिलो पटक चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

५ वर्ष अगाडि

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद खुल्यो

आइएमई जनरल इन्स्योरेन्सको आज (कार्यालय समय)देखि हकप्रद सेयर विक्री खुला हुने भएको छ ।

५ वर्ष अगाडि

तीनवटा प्रदेशमा मौसम बदली हुने, वर्षाको सम्भावना न्यून

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

५ वर्ष अगाडि

आन्तरिक हवाई भाडा बढ्यो, काठमाडौंदेखि कहाँसम्म कति लाग्छ ? (सूचीसहित)

हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।

५ वर्ष अगाडि
1 … 1,953 1,954 1,955 1,956 1,957 … 3,740