'सरकारी राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ । यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ । यो धेरै नै महत्वपूर्ण छ ।
हामीहरु कतिपय अवस्थामा धेरै नै निराश हुने गर्दछौं जुन परिस्थिति अनुसारको भावनात्मक प्रतिकृया पनि हो । तर, सँधै निराश मात्रै भएर बस्ने बानीको कारण पनि मानिसहरु खुसी हुँदैनन् ।
रुसले फेसबुकमाथि प्रतिबन्धको लगाएको केही दिनपछि ट्वीटर र युट्युबमाथि पनि प्रतिबन्ध लगाएको छ। रुसी सञ्चारमाध्यम तासका अनुसार रुसको मिडिया नियामक रोस्कोनाडजोरले युट्युबमाथि प्रतिबन्धको निर्णय गरेको हो।
मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपरान्ह तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कृषि विकास बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो । -
सोपान फर्मास्यूटिकल्स लिमिटेडले विभिन्न ६ प्रकारका औषधिहरू उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म बढाइएको छ ।
गर्मी मौसममा हामीले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ किनभने गर्मी मौसममा जाडोको तुलनामा रोगको प्रकोप वा विभिन्न प्रकारका समस्याहरु देखिने सम्भावना धेरै हुन्छ । मानिसको स्वास्थ्य मौसमसँगै परिवर्तन भइरहन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ गरी १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
परिवारको कारण नै महिला वैदेशिक रोजगारीमा जान बाध्य बन्दै आएका छन् । कतिपय श्रीमानको कारण विदेशिएका छन् भने कतिपय गरिबीको कारण विदेश जान बाध्य बनेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.