अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न साइबर ब्यूरोको अनुरोध

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ ।

५ वर्ष अगाडि

इमर्जिङ नेपालको शेयर आइतवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको ५५ लाख ५६ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

५ वर्ष अगाडि

यस्तो बन्दैछ फोहोरपानी प्रशोधन केन्द्र, निर्माण कार्य अन्तिम चरणमा

निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

५ वर्ष अगाडि

रुस-युक्रेन द्वन्द्वमा किन महत्त्वपूर्ण छ ‘क्रिप्टोकरेन्सी’ को भूमिका ?

युक्रेनले फेब्रुअरी २६ बाट क्रिप्टोकरेन्सीहरूमा चन्दाहरू स्वीकार गर्न थाल्यो र अहिलेसम्म यसले ३५ मिलियन मूल्यको क्रिप्टो दान प्राप्त गरेको छ, जसले यस्तो समयमा क्रिप्टोको महत्त्व कत्तिको बढ्छ भन्ने देखाउँछ।

५ वर्ष अगाडि

सुनको भाउ तोलाको ९९ हजार ९ सय रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँका दरले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो

५ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित)

सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको...

५ वर्ष अगाडि

मतदाता नामावलीमा नाम छ कि छैन ? त्रुटि भए यसरी गर्नुहोस् दाबी विरोध

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा दाबी विरोध...

५ वर्ष अगाडि

युरोपको सबैभन्दा ठूलो आणविक प्लाण्टमा आगलागी, चर्नोबिल रुसको कब्जामा

बीबीसीले जनाए अनुसार इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लाण्टमाको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ ।

५ वर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको मूल्य यथावत

भारतबाटै मूल्य बढेर आएकाले त्यसका आधारमा नेपालमा पनि बढाइएको निगमले जनाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको दाबी गरेको छ ।

५ वर्ष अगाडि

महिन्द्राको देशव्यापी ‘केयर फेस्ट’ फागुन २२ देखि, विशेष छुटको व्यवस्था

महिन्द्रा केयर फेस्ट ४५–पोइन्ट चेकअप क्याम्प भएको कम्पनीले जनाएको छ। जसमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ...

५ वर्ष अगाडि
1 … 1,955 1,956 1,957 1,958 1,959 … 3,740