महाकाली नदीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिएको छ । पुल मर्मतका लागी माहाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरैजसो भूभागहरूमा हुस्सु-कुहिरो लागेको छ ।
इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ।
ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व–डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको छ।
काठमाडौं, १९ पुस । पछिल्लो २४ घण्टामा देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा २९१ जना...
सोमवार एक निर्देशन जारी गर्दै दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरुलाई २०७९ असार मसान्तसम्ममा एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जानको लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।
बैंकहरूमा लगानीयोग्य रकम अर्थात् तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले स्थानीय तहको कारोबार तथा स.का.फा.नं. १ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.