नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९७ र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ ।
पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडा अध्यक्ष श्री मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर श्री भिम न्यौपानेले पानसमा बत्ती बालेर गरेका...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिंदै आएको छ ।
लुम्बिनि प्रदेशको व्यवसायीक हव र औधोगिक नगरिका रुपमा चर्चित बुटबलको योगिकुटी चोकमा सहकारीले आफनो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो ।
प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको...
निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई बहिस्कार गरेका छन् ।
काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना...
मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजारमा साताको कारोबारको पहिलो दिन पहिरो गएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२. ३० अंकले घटेर २५१३.८९ विन्दुमा झरेको हो ।
काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा पराजित भएका कमल थापाले पूर्वराजा परिवारमाथि अटाक्ष गरेका छन् । आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात भएको आरोप...
© 2026 Cloud Patrika. All Rights Reserved.