सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी-२० विश्वकप २०२१ को 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २६.४४ अंकले बढेर २७१५.५५ विन्दुमा पुगेको हो ।
पत्रमा सरल र सहज तवरले जाँचपास नहुँदा मालसामानका गाडीहरू क्युमा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त मात्रामा कर्मचारीसमेत नरहेको गुनासो व्यापारीहरूबाट आइरहेको जनाइएको छ ।
यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि ११ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ११ जनाले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्...
काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले न्याय क्षेत्रको विवाद समाधानका लागि वार्तामा...
काठमाडौं, २९ कात्तिक । साताको कारोबारको दोस्रोदिन कारोबार खुलेको एक घण्टा १२ बजेसम्ममा नेप्से २९ अंकले बढेको छ । यो सँगै परिसूचक २७१८.१६ को बिन्दुमा पुगेको छ । तेह्रथुम पावर...
कात्तिक २९, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न क्षेत्रमा मिडिया र पत्रकारलाई अनुदानका लागी निवेदन आह्वान गरेको छ । मिडिया विकास कोषको आर्थिक वर्ष २०७८\७९ वर्षको बजेटमा स्वीकृत कार्यक्रम अनुसार...
यसमा व्यक्ति एउटा कोटामा बसेर विश्वको जुनसुकै स्थानमा पुगेको अनुभव गर्न सक्छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.