केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित एक दर्जनलाई रकम ठगीको आरोपमा पक्राउ परेका हुन्। तामाङ सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष समेत हुन् ।
नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष जलानले एक एक गोल गरेका हुन् । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो।
असोज १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। असोज ८ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो।
काठमाडौं, १८ असोज । न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदनको आइरो लागेको छ । आइपीओमा तेस्रो दिनसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जनाले २ करोड...
लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनर्कर्जामा दुई महिनामा तीन अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट रू. ४ करोड र तीन वटा बैंकबाट रू. १२ करोडको सीमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित पारेको आरोप फोरमले...
‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद् गठन एवम् विस्तारको विषयमा प्रधान न्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेर अतिरिञ्जत एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद् र खेदजनक विषय हो । यसप्रति गम्भीर ध्यानाकर्षण...
काठमाडौं, १८ असोज । नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी उपलब्ध गराउने विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ । टेलिकमले असोज १९...
साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजारको ओरालो यात्रा कायम रह्यो । सोमबार नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ अंकमा झरेको छ । सोमबार राम्रा र बलिया कम्पनीहरुको सूचक सन्सेटिभ...
राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सो वस्तुको आयातमा रोक लगाएको जनाएको हो । सूचनामा २०७८ असार मसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने जनाइएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.