काठमाडौं, २ भदौं । पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४९९९ एन्टीजेन...
काठमाडौं, २ भदौं । नेपालमा कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ४२ जनाको मृत्यु भएको हो...
काठमाडौं, २ भदौ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। बुधबार पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्। एमाले संसदीय दलको बैठकले शाक्यलाई...
ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।
काठमाडौं, २ भदौं । शेयर बजारमा तीव्र उतरचढाव आएको छ । तीव्र उतरचढावकोबीच बजारले नयाँ कीर्तिमान बनाएको छ । फाइनान्स र विकास बैंकको शेयर मूल्यमा उछाल आउँदा नेप्से सर्वाधिक विन्दुमा...
साताको चौंथो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै...
काठमाडौं । बार्सिलोसंग २१ वर्षे यात्रा टुङ्ग्याएर केही समय अघि मात्रै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेसी सबैभन्दा धेरै तलब भएका फुटबल खेलाडी हुन्...
काठमाडौं, २ भदौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था...
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि कम्तीमा ४० प्रतिशत सदस्य पुगेमात्रै...
काठमाडौं, २ भदौ । बुधबार १ः३० मिनेट जालाँ शेयर बजारले ३२०० को बिन्दु पार गरेको छ । अहिलेसम्म नेप्से परिसूचक ३९.७५ अंकले बढेर ३२००.०७ अंकमा पुगेको छ । अहिलेसम्म २२४...
© 2026 Cloud Patrika. All Rights Reserved.