काठमाडौं, ४ माघ । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको...
नवनियुक्त अध्यक्ष घिमिरेले नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन्।
संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । संस्थाको हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६करोड रुपैयाँ...
नेप्सेले २३१५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्सेले इतिहासकै उच्च २२८७ विन्दु पार गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोली जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँड्ने व्यक्ति भएको जनाएका छन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो...
काठमाडौं, ४ माघ । प्रभु लाइफको शेयर इन्स्योरेन्स मूल्यमा आजपनि पोजेटिभ सर्किट लागेको छ । आइतबार इन्स्योरेन्सको शेयर मूल्य ९.९६ अंकले बढेसँगै पोजेटिभ सर्किट लागेको हो । आइतबार इन्स्योरेन्सको शयर...
उद्योगीहरुले मैदामा नेपाल आत्मनिर्भर भइसकेको उल्लेख गर्दै अन्य मुलुकबाट हुने आयातमा पूर्ण बन्देज लगाउन माग गरेका छन् । नेपाल मैदा उद्योग संघको २२ औं वार्षिक साधारणसभाले यस्तो माग गरेको हो...
बैंकको आइपीओमा माघ ६ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म सबै सेयर विक्री नभएमा ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको सेयर अन्डरराइटरमा नागरिक लगानी कोष र...
वाशिङ्टन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको आगामी बुधबार हुने पद बहालीमा हुनसक्ने सम्भावित सशस्त्र द्न्द्वलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गएको जनवरी...
© 2026 Cloud Patrika. All Rights Reserved.