प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ ।

१ वर्ष अगाडि

अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

१ वर्ष अगाडि

महासंघका अध्यक्ष ढकाल र आइएलओका महासचिव होङ्बो बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता भएको छ ।

१ वर्ष अगाडि

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

१ वर्ष अगाडि

दुई दिनपछि फेरि ओरालो लाग्यो नेप्से

अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार फेरि घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो ।

१ वर्ष अगाडि

सत्तापक्ष र प्रतिपक्षीकाे बैठक आज पनि निष्कर्षविहीन

सत्तापक्ष र प्रतिपक्षी दलहरूकाे बैठक आज पनि निष्कर्ष बिहिन टुंगिएको छ।

१ वर्ष अगाडि

अत्यधिक गर्मी बढेपछि चितवनका विद्यालय बन्द

गर्मी अत्यधिक बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

१ वर्ष अगाडि

तोलामा १३ सय रुपैयाँले बढ्याे सुन, चाँदि उच्च मुल्यमै

बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ ।

१ वर्ष अगाडि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

१ वर्ष अगाडि

लस एन्जलस सहरमा कर्फ्यू आदेश

क्यालिफोर्नियाकाे लस एन्जलस सहरमा कर्फ्यू आदेश जारी गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरूद्धको प्रदर्शन उग्र बन्दै गएपछि लस एन्जलसको डाउनटाउन क्षेत्रमा कर्फ्यु आदेश जारी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले...

१ वर्ष अगाडि
1 321 322 323 324 325 3,715