राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) का कर्मचारीलाई मासिक १२५ लिटर तथा प्रथम श्रेणी (सह-सचिव) का कर्मचारीलाई मासिक १०० लिटर इन्धन बराबरको रकम भत्ता दिइने निर्देशिकामा उल्लेख छ। प्रत्येक तीन महिनामा पाँच...
शेयर बजारमा उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको हो ।
त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन...
कोशी प्रदेशसभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनलाई धोका दिने मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत दिन नहुने काम गरेको टिप्पणी गरेका छन्।
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले जित निकालेको छ। बुधबार विहान सकिएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले हरायो। अर्जेन्टिनाका लागि दुवै गोल लिओनल मेसीले गरे। उनले खेलको ३२ र...
सरकारले कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या...
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालको कप्तान रोहित पौडेल र यूएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
हमास–इजरायल आक्रमणबाट बच्नका लागि मानिसहरू अस्पतालमा शरण लिन पुगेका थिए। झण्डै ४ हजार मानिसहरू शरणका लागि अस्पतालमा थिए।
यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.