आइएमई लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको हो।

३ वर्ष अगाडि

असार ३ गते प्रतिकेजी ५ रूपैयाँमा नबिकेको गोलभेंडाको मूल्य १८० पुग्यो

व्यापारीहरूले किसानबाट न्यून मूल्यमा खरिद गर्ने र धेरै नाफा खाएर बेच्ने गरेका छन् । जसकाे कारण उपभोक्ता महंगाे मूल्यमा किन्न बाध्य छन् भने किसानले उत्पादनकाे समेत मूल्य पाउँदैनन् ।

३ वर्ष अगाडि

कृषि विकास बैंककाे नाफामा छलाङ, वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख

बैंककाे खुद नाफा अघिल्लो वर्षकाे तुलनामा ४५.९८ प्रतिशतले बढेकाे छ । यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ...

३ वर्ष अगाडि

१०.३५ प्रतिशत बढ्यो एनआइसी एसियाको खुद नाफ

एनआइसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफ १०.३५ प्रतिशतले बढेको छ ।

३ वर्ष अगाडि

ग्लोबल आइएमइ बैंकको खुद नाफामा उच्च सुधार, प्रतिशेयर आम्दानी कति ?

बैंकले गत असार मसान्तसम्म ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३० करोड रुपैयाँ बढी हो ।...

३ वर्ष अगाडि

नेपाल सर्‍यो पानी पार्ने प्रणाली, ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभर मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।...

३ वर्ष अगाडि

काठमाडौंको तारकेश्वरमा पहिरो खस्दा बाबुछोरीको मृत्यु

काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।

३ वर्ष अगाडि

भारतमा कार दुर्घटना: एकै परिवारका चारसहित ६ नेपालीको मृत्यु

दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता मृत्यु भएको...

३ वर्ष अगाडि

पीएचडी अध्ययनका लागि बालेन शाहले पाए फेलोसिप

विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको छ ।

३ वर्ष अगाडि

व्यवसायीले सिन्डिकेट लगाएपछि पालिकाले थाल्यो निःशुल्क टिपर सेवा सञ्चालन

सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै चौकुने पालिकानै यातायातविरुद्ध उत्रिएको हो।

३ वर्ष अगाडि
1 1,161 1,162 1,163 1,164 1,165 3,717