काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सेफ्टी ट्याङ्की ढलमा मिसाएका वडा नं. ६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई ५० हजार रुपैयाँ जरिवाना...
सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
श्रद्धाञ्जलिका लागि बिहान ८ बजेदेखि उनको पार्थिव शरीर राखिएको हो । श्रद्धाञ्जलिका लागि शुभचिन्तक तथा कलाकारका साथै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरु नक्साल पुगेका थिए । आजै उनको अन्त्येष्टि गरिनेछ ।
आफूले जिम्मा लिएको काम समयमा नसकेर ढिलासुस्ती गर्नेहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालो सूचीमा परेकाहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टा वा खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको...
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको हो ।
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ । राजदूत हाशमीलाई परिसंघ सचिवालयमा स्वागत गर्दै...
दोलखाको बिगु गाउँपालिका–३ बुलुङ र गौरीशंकर गाउँपालिका–८ खारे (साबिक बुलुङ गाविस र खारे गाविस)लाई जोड्ने तामाकोशी नदीमाथिको ११० वर्षे पुरानो ऐतिहासिक झोलुङ्गे पुल निजी खर्च जुटाएर जिर्णोद्धार गरिएको छ ।
पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको उक्त सडक खण्डमा शनिबार फेरि पहिरो गएर सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.