भिडियोमा हरिवंशसँगै प्रकाश सपूत, प्रियंका कार्कीको अभिनय छ । हरिवंशले गत वर्ष ल्याएका गीतहरु कर्कलो कोक्याउला र कोदोको रोटीले भने पछिल्लो गीतजस्तो बढी भ्युज प्राप्त गर्न सकेनन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ। आज नै राष्ट्रपति रामन्द्र पौडेलले संयुक्त सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् आउजाउ गर्दा कुनै पनि तामझामको नगर्न सुरक्षा अंगलाई निर्देशन दिएका हुन्।
काठमाडौं । बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
दुर्घटना जाँच आयोगले दुर्गम भेगमा जहाज उडाउने पाइलटका लागि ६० बर्ष उमेर हद तोकेको थियो ।
मोन्टानाले आफ्ना बासिन्दाहरूलाई टिकटक हेर्न वा पोस्ट गर्न प्रतिबन्ध लगाउन नपाइने भन्दै केही प्रयोगकर्ताहरुले मुद्दा दायर गरेका हुन् ।
कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको १३ लाख ५५ हजार ९४० कित्ता सेयर विक्रीमा ल्याएको थियो...
‘नेपालमा निजी क्षेत्रको अवस्था र योगदान’ शीर्षकको उक्त प्रतिवेदनले आर्थिक वर्ष सन् २०११–१२ देखि २०२०–२१ सम्मको तथ्याङ्कलाई विश्लेषण गरेको छ । अध्ययनले गत तीन दशकमा निजी क्षेत्रको आकार पनि ३०...
दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ । १५ जेठ २०७९...
राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा...
© 2026 Cloud Patrika. All Rights Reserved.