‘राजनीतिक क्षेत्रमा देखिएको सबैखाले फोहोर निर्मूल पार्छौं’- ‘प्रचण्ड’

प्रधानमन्त्रीले भने, ‘हामी फोहोर व्यवस्थापनको छलफलमा छौँ। उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ।

३ वर्ष अगाडि

रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु ६ हजार ३०० भाडादर कायम गरिएको छ ।

३ वर्ष अगाडि

दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८...

३ वर्ष अगाडि

‘नक्कली शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय बनिसक्यो, पछि हट्दिनँ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए।

३ वर्ष अगाडि

विपाश्यना ध्यान बीचमै छोडेर फर्किए आमिर खान

काठमाडौं । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यानका लागि नेपाल आएका बलिउड अभिनेता आमिर खान बीचमै फर्किएका छन् ।बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए। तर...

३ वर्ष अगाडि

रोकियो नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया

निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्जको लाइसेन्स दिन चलखेल गरिएको भन्दै विरोध भएपछि सरकारले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गरेको छ ।

३ वर्ष अगाडि

कृषि विज्ञ मदन राई पक्राउ

काठमाडौं । कृषि विज्ञ मदन राई पक्राउ परेका छन्। ७५ वर्षीय राईले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो। ‘आफ्नै फाउन्डेसनमा...

३ वर्ष अगाडि

फेरि मन्त्री बने दीपक मनाङे

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

३ वर्ष अगाडि

मौद्रिक नीति: आर्थिक गतिविधि सुस्तता भएर ऋण तिर्न नसक्नेलाई सहुलियत

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा तेश्रो त्रैमासिक समिक्षा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पास गरेपछि शुक्रबार सार्वजनिक गरिएको तेश्रो त्रैमासिक समिक्षा अनुसार मौद्रिक नीतिलाई केहि लचिलो बनाइर्एको...

३ वर्ष अगाडि

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक सकिएलगत्तै मौद्रिक नीतिको समीक्षा वेबसाइटमार्फत सार्वजनिक गरिएको हो...

३ वर्ष अगाडि
1 1,297 1,298 1,299 1,300 1,301 3,719