बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
सुपरमाइ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।
हिमालयन बैंक र सिभिल बैंक तीन दिन बन्द हुने भएका छन् । फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि तीन दिन सम्पूर्ण सेवा बन्द...
दक्षिण अफ्रिकी देश मोन्जाबिकमा फ्रान्सिस्को बारजाह नामका ३९ वर्षीय पास्टरको रक्त अल्पताल र पाचन अंगहरु फेल भएर मृत्यु भएको बीबीसीले जनाएको छ ।
नबिल बैंकको शेयर मूल्य एकवर्षयताकै सस्तो भएको छ । एकवर्ष अगाडि बढेर ११४९ रुपैयाँसम्म पुगेको शेयर मूल्य ६७० रुपैयाँमा झरेको छ । यो मूल्य ५२ हप्तायताकै सस्तो हो।
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु)को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन्। अध्यक्षका लागि बडालसहित आरसी लामिछाने, मोती बिकलगायतले उम्मेदवारी दिएका थिए। विद्युतीय मेसिनमार्फत...
विश्वकप विजेता लिओनल मेस्सीको पेरिस बसाइ लम्ब्याउने विषयमा बुबा जर्जले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का व्यवस्थापकसँग गरेको छलफल अनिर्णीत बनेको छ।
रामबाबु गुरुङले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ ।
विधेयकमा कसैले यसरी घरजग्गाको कारोबार अनुमति नलिएर गरेको भए बिगो बमोजिम तथा बिगो नखुलेमा १० लाख रूपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...
© 2026 Cloud Patrika. All Rights Reserved.