एक साउदी अरेबियन व्यवसायीले मेसी र रोनाल्डोको विशेष खेल हेर्नका लागि लिलामीमार्फत २.६६ मिलियन डलरमा एक टिकट किनेका छन् ।
राउतले रोष्ट्रममा मौनधारण गरेपछि अरु सांसदहरूले पनि उभिएर मौनधारण गरेका थिए । मौनधारणमा साथ दिने सांसदहरूलाई उनले धन्यवाद दिए ।
'माननीयज्यू (रामहरि खतिवडा) ले फरार रहेका मानिस संसदमा हुनुहुन्छ पक्राउ गर्नुस् भन्नुभयो। विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन', उनले भने, 'प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन।
प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र ग्लोबलको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । यस लघुवित्तले अघिल्लो आर्थिक वर्षमा भने २८ प्रतिशत बोनस...
एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि उनले ट्वीटरमा धेरै उथलपुथल गरेका छन् । उनले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क लिनेलगायत अन्य विवादास्पद निर्णय गरेका छन् ।
सरकारले उखुको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार उखुको समर्थन मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको हो ।
पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
शैक्षिक सत्र २०७९ मा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न भन्दै महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको हो ।
नेपाल साना तथा मझौला व्यवसायी महासंघको ३३ सदस्यीय तदर्थ समितिको गठनसहित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.