लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २ वा २ भन्दा बढी दलहरूको समर्थनमा...

४ वर्ष अगाडि

नेपाल टी-२० लिगको लुम्बिनी अल स्टार्सलाई, विराटनगर २४ रनले पराजित

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो।

४ वर्ष अगाडि

प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन, सांसद राजेन्द्र बजगाईंलगायत सहभागी (फोटोफिचर)

महोत्सव उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी छन्।

४ वर्ष अगाडि

बीमाको दाबी-भुक्तानी शाखा कार्यालयबाटै गर्न प्राधिकरणको निर्देशन

सिलवालले बीमा कम्पनीहरुलाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न र कम्पनीहरुलाई शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न समेत भनेका छन् ।

४ वर्ष अगाडि

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्रले यादवलाई समर्थन गरेका छन्।

४ वर्ष अगाडि

इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरू, चुक्ता पूँजी ३४ अर्ब नाघ्यो

दुई बैंक एक भएसँगै कूल चुक्ता पूँजी ३४ अर्ब १२ करोड पुगेको छ । अब बैंकको निक्षेप रकम ३६० अर्ब र कर्जा लगानी ३२९ अर्ब पुगेको छ ।

४ वर्ष अगाडि

काठमाडौं महानगर क्षेत्रभित्र साइकल र ठेलागाडामा व्यापार गर्न प्रतिबन्ध

सडक पेटी (फुटपाथ)को प्रावधान, निर्माण तथा प्रयोजन मानिसहरुलाई आवतजावत गर्ने प्रयोजनका लागि भएको भन्दै सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार...

४ वर्ष अगाडि

सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी थाहा पाउनुहोस् परिवर्तित खाता

आफ्नो परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङमा लगइन गरी वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी यकिन गर्न सकिने बैंकले बताएको छ । 

४ वर्ष अगाडि

रिडी पावर कम्पनीका अध्यक्ष धितोपत्र बोर्डको कारबाहीमा

नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ।

४ वर्ष अगाडि

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: तराईमा शीतलहर, पहाडमा आंशिकदेखि सामान्य बद्ली

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ।

४ वर्ष अगाडि
1 1,504 1,505 1,506 1,507 1,508 3,725