प्रहरी प्रधान कार्यालय काठमाडौंले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
नयाँ ग्राहकलाई अहिलेको निर्देशिकाअनुसार अगाडि बढ्न र पुरानालाई समयसीमा दिएर क्रमश अघि बढाउँदै लैजानुपर्ने परिसंघको माग छ । पुराना ग्राहकका लागि चालु पुँजी कर्जा मार्ग निर्देशन २ वर्षका लागि स्थगन...
भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताए । उनले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराएका थिए...
बैठकले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ। अब कुनै पनि फिल्मले रिलिजको चार दिनअघि सिफारिस लिनुपर्नेछ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’गणतन्त्र आएपछि सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन् ।
आर्थिक वर्ष ०७९-८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।
जनवरी ८ पछि चीनले देशमा प्रवेश गर्ने व्यक्ति र सामानहरूमा क्वारेन्टाइन लगाउने छैन। त्यस्तै, अब कोभिड-१९ का बिरामीहरूलाई समेत क्वारेन्टिनको आवश्यकता पर्ने छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सरकारी सेवामा लाइन बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेको छ ।
काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारको प्रवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको सिंहदरवारस्थित कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रवक्ता नियुक्त गरेको हो...
काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि...
© 2026 Cloud Patrika. All Rights Reserved.