काठमाडौं । चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । ढकाल ३४ हजार १८९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पार्टीले प्रतिनिधिसभा चुनावमा सफलता पाएको खबर भारतसम्म चर्चा पाएको छ । भारतीय सञ्चारमाध्यम आजतकले रविको राजनीतिक सफलतालाई रोचक ढंगले प्रस्तुत गरेको छ ।
देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन। हा हा हु हु मा त...
रुकुम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्माले तेब्बर मतको अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार शर्माले २४ हजार ८२४ मतसँगै फराकिलो अन्तरसहितको अग्रता...
शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेको हो ।
खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन् ।
काठमाडौं । नवलपरासी (पूर्व)- १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला विजयी भएका छन्। सम्पन्न मत गणनामा कोइरालाले एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। निकै प्रतिस्पर्धाबीच कोइराला दुई हजार ८२...
स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन र एमालेलाई हेटौडामा धक्का दिएर सनसनी मच्चाएका राप्रपा नेता दीपकबहादुर सिंहले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । पौडेलले निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानालाई पराजित गरेका हुन् । पौडेलले...
यस फिचरले निलो रंगले जाम नभएको, पहेँलो रंगले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो रंगले ट्राफिक जाम भइरहेको बुझाउँछ।
© 2026 Cloud Patrika. All Rights Reserved.