कम्पनीका अनुसार ५ केजीसम्म सामान पठाउँदा ५० प्रतिशत छुट पाइने छ । यो योजना साउन २५ देखि २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। यससँगै चीनले ताइवानमा आक्रमण गर्न सक्ने सम्भावना तत्कालका लागि...
सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला मूल्य ९६ हजार छ सयमा झरेको हो । बुधबार सुनको मूल्य ९७...
जापानमा बस्ने विदेशीको संख्या पनि १ लाख ७ हजारले घटेर २७ लाखमा आइपुगेको छ। अन्तर्राष्ट्रिय सीमामा गरिएको कडाइको कारण लगातार दोस्रो वर्ष जापानमा विदेशीको संख्या घटेको हो।
यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।
देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा र बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अघिल्लो वर्ष चरी जेलैमाले छोटो समयमा करोड क्लवमा प्रवेश गर्ने कीर्तिमान कायम गरेको थियो । उक्त कीर्तिमान पछि प्रकाश सपुतको ‘पिर’ ले तोडेको थियो
चीनले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न सहयोग गर्ने र हालका लागि मलको आपूर्ति गरिदिने कुरामा पनि सकारात्मक धारणा राखेको छ ।
नेपाल विद्युत प्राधिकरणले एक वर्षमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । बुधबार प्राधिकरणले आर्थिक वर्ष २०७८–७९ को अपरिस्कृत तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार...
नर्भिक अस्पतालको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले असन्तुष्टि जनाएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.