सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको २ अर्ब २० करोड रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर २०८८’ बाँडफाँड गरिएको छ।
काठमाडौं, १० जेठ । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका कलेजका संयोजक जनार्दन अधिकारी पक्राउ परेका छन । विद्यार्थीले प्रर्दशन गरे पछि गौशाला प्रहरी बृतले उनलाई पक्राउ...
यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचनाप्रविधि र वित्तीय सेवाहरूमा नेतृत्वदायी स्थान प्राप्त छ र संख्यात्मक रूपमाद्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनीहो । नवीकरणीय ऊजा, कृषि, बन्दोबस्ती (लजिस्टिक), आतिथ्य...
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । मंगलबर बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तु्हरुमा संस्थागत सुझावहरु अर्थ मन्त्रालयमा...
फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।
काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक १ दशक व्यवस्थापकीय नेतृत्व गरेका थिए। उनले क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा महाप्रबन्धक भएर समेत काम गरेका थिए ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
पेट्रोलको ३५ प्रतिशत र साधारणतया सार्वजनिक यातायातमा प्रयोग गरिने डिजलको ६५ प्रतिशत इन्धनको मूल्य वृद्धिले अर्थ व्यवस्थामा व्यापक प्रभाव पर्दा मे महिनामा अझ मूल्यवृद्धि हुने सम्भावना छ।
© 2026 Cloud Patrika. All Rights Reserved.